होमपेज > नेपाल बैंक र लिफ प्लस प्रालिबीच छुट सुविधा सम्बन्धी सम्झौता

नेपाल बैंक र लिफ प्लस प्रालिबीच छुट सुविधा सम्बन्धी सम्झौता

बिज्ञापन
बिज्ञापन

नेपाल बैंक लिमिटेड र लिफ प्लस प्रा.लि.बीच विशेष छुट सुविधा सम्बन्धी सम्झौता भएको छ। सम्झौताअनुसार नेपाल बैंकका कर्मचारी तथा बैंकमा खाता रहेका ग्राहकहरूले लिफ प्लसले उत्पादन गर्ने सुपारीको पातबाट निर्मित वातावरणमैत्री घरायसी सामग्री खरिद गर्दा विशेष छुट पाउनेछन्।

बिज्ञापन

लिफ प्लस प्रा.लि.ले काठमाडौंको शंखमुलमा उत्पादन गर्ने प्राकृतिक प्लेट, कचौरा, थाल, चम्चालगायतका सामग्री कम्पनीको वेबसाइट https://leafplus.com.np वा WhatsApp नम्बर ९८०१८७०२०८ / ९८०२३४४१७८ मार्फत अर्डर गर्दा, यदि ग्राहकले नेपाल बैंकको मोबाइल बैंकिङ एप प्रयोग गरी भुक्तानी गरेमा बिल रकममा २० प्रतिशतसम्म छुट प्रदान गरिने व्यवस्था गरिएको छ।

बिज्ञापन

सम्झौतामा नेपाल बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी र लिफ प्लस प्रा.लि.को तर्फबाट प्रमुख कार्यकारी अधिकृत कोबित सिंह बानियाले हस्ताक्षर गरेका हुन्।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते