सानिमा बैंकको लाभांश घोषणा भएको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।
बिज्ञापन
बैंकले हाल कायम चुक्ता पुँजीको ७.३६८५ प्रतिशतका दरले हुन आउने १ अर्ब ७ लाख ५४ हजार ७००.१५ रुपैयाँ बराबरको नगद लाभांश (कर सहित) वितरण गर्ने घोषणा गरेको हो ।
बिज्ञापन
असोज ३ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले उक्त दरमा लाभांश वितरण गर्ने घोषणा गरेको हो ।








