होमपेज > खराब कर्जा घट्दै, नाफा चुलिँदै: नबिल बैंकको वित्तीय प्रदर्शन सशक्त

खराब कर्जा घट्दै, नाफा चुलिँदै: नबिल बैंकको वित्तीय प्रदर्शन सशक्त

बिज्ञापन
बिज्ञापन

बिज्ञापन

गत आर्थिक वर्ष(आव) ०८१र८२ मा नबिल बैंकको नाफा झण्डै एक अर्बले वृद्धि भएको छ । बैंकले प्रकाशित गरेको अपरिस्कृत वित्तीय विवरणअनुसार गत आवमा बैंकले सात अर्ब १२ करोड ७५ लाख ६६ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन नाफा बैंकले अघिल्लो आव ०८०-८१ मा ६ अर्ब १९ करोड ७१ लाख नौ हजार रुपैयाँ गरेको थियो ।

बिज्ञापन

गत आवमा बैंकले खुद ब्याज आम्दानी १६ अर्ब ३२ करोड ७२ लाख ९७ हजार रुपैयाँ गरेको छ । बैंकले यस्तो आम्दानी अघिल्लो आवमा १६ अर्ब ३१ करोड ७३ लाख १५ हजार रुपैयाँ गरेको थियो । त्यस्तै, नबिलले गत आवमा शुल्क र कमिसनबापत हुने आम्दानी, सञ्चालन आम्दानी र सञ्चालन नाफा पनि वृद्धि गरेको छ ।

नाफामा वृद्धि भएसँगै बैंकको वितरणयोग्य नाफा चार अर्ब ७७ करोड ३० लाख ५९ हजार रुपैयाँ पुगको छ । अपरिस्कृत तथ्यांकअनुसार गत आवमा बैंकको प्रति सेयर आम्दानी २६.३४ रुपैयाँ, मूल्य आम्दानी रेसियो २०.५५, प्रति सेयर नेटवर्थ २३५.५८ रुपैयाँ पुगेको छ ।

बिज्ञापन

साथै, विवरणअनुसार बैंकको जोखिम भार सम्पत्तिको लागि पुँजीकोष अघिल्लो आवको तुलनामा घटेर ११.९४ प्रतिशत भएको छ भने कुल खराब कर्जा पनि अघिल्लो आवको तुलनामा घटेर ४.२७ प्रतिशत कायम भएको छ ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते