बिज्ञापन
प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युत् व्यापारमा नेपाललाई साढे चार अर्ब रुपैयाँ फाइदा भएको बताएका छन् ।
बिज्ञापन
प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत नेपालले विद्युत्मा यो वर्ष साढे चार अर्ब फाइदा गरेको बताएका हुन् ।
“हामीले यस वर्ष साढे चार अर्ब फाइदा (आयातभन्दा साढे चार अर्ब रुपैयाँ बढीको बिजुली विदेश निर्यात) गर्ने सफलता पाएका छौँ । हामीले विद्युत् आयात परिमाण घटाउँदै लगेका छौँ,” उनले उल्लेख गरेका छन् ।
बिज्ञापन
प्रधानमन्त्री ओलीले अब उद्योगमा पनि विद्युत् प्रवाह बढाइएको जनाएका छन् ।








