होमपेज > नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्न संगठित रूपमा प्रयास गरिरहेको छाै: अर्थमन्त्री

नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्न संगठित रूपमा प्रयास गरिरहेको छाै: अर्थमन्त्री

बिज्ञापन
बिज्ञापन

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्न संगठित रूपमा प्रयास गरिरहेको बताएका छन् ।

बिज्ञापन

मंगलबार प्रतिनिधि सभाको बैठकमा सांसदहरुले सोदेह्का प्रश्नको जवाफ दिनेक्रममा मन्त्री पौडेलले ग्रेलिस्टबाट बाहिरीनका लागि विद्यमान दर्जनौं कानूनलाई संशोधन गरिएको बताउदै अन्तर्राष्ट्रिय संस्थाहरूले दिएका सुझावहरुलाई कार्यान्वयन गरेको जानकारी दिएका छन् । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सोधेको सरकारले मुलुकलाई ग्रे लिष्टबाट बाहिर ल्याउन के गर्दै छ भन्ने प्रश्नको जवाफ दिदै मन्त्री पौडेलले सम्पती शुद्धिकरण तथा व्यवसायी वातावरण प्रवर्द्धनसँग सम्बन्धि केही ऐनलाई संशोधन गर्न बनेको कानूनले विभिन्न १९ ओटा विद्यमान ऐनहरूलाई संशोधन गरेको बताए ।

बिज्ञापन

उनले ग्रेलिस्टबाट मुलुकलाई छिटो बाहिर ल्याउनकै लागि सम्पती शुद्धिकरणसम्बन्धि नियमावली जारी गरी कार्यान्वयनमा आएको बताए । अर्थमन्त्री पौडेलले मुलुकलाई ग्रेलिस्टबाट बाहिर ल्याउनकै लागि सम्पत्ति शुद्धिकरण तथा आतंककारी कार्यमा वित्तीय लगानी निवारणसम्बधमा घरजग्गा सूचक संस्थालाई जारी गरिएको निर्देशन कार्यान्वयनमा ल्याइएको बताउदै समयअघावै ग्रलिस्टबाट बाहिर आउने विश्वास व्यक्त गरे ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते