होमपेज > नयाँ दिपल एस०७ आईसीए सार्वजनिक, ५ वर्षसम्म शुन्यखर्च

नयाँ दिपल एस०७ आईसीए सार्वजनिक, ५ वर्षसम्म शुन्यखर्च

बिज्ञापन
बिज्ञापन

नेपालकालागि फ्युचरिस्टिक र इन्टेलिजेन्ट इभी ब्रान्ड दिपलको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले आफ्नो लोकप्रियएसयुभीदिपल एस०७ को अपग्रेडेड भर्सन एस०७आईसीसीलाई नेपालमा सार्वजनिक गरेको छ । नेपालको लक्जरी इभी सेग्मेन्टलाई नेतृत्वदिइरहेको दिपल एस०७ को यो नयाँ भेरियन्टले नेक्स्ट जेनेरेसन कनेक्टिभिटी, रिफ्रेस्ड डिजाइन र एड्भान्स्ड इन्टेलिजेन्ट फिचरमार्फत इभीको अनुभवलाई नयाँउचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ ।

बिज्ञापन

नेपालको सबैभन्दा सुन्दर इभीका रुपमाआफूलाई स्थापित गर्न सफलदिपल एस०७आईसीए भेरियन्टनयाँ एक्साइटिंग कलर नेबुला ब्लुमा पनि उपलब्ध हुनेछ । यो नयाँ कारको एलोइ ह्विललाई पनि अझ आकर्षक बनाइएको छ । दिपल एस०७आईसीएमा ६८.८ किलोवाट आवरको एलएफपी ब्याट्री प्रयोग गरिएको छ जसले ४१० किलोमिटरको डब्लुएलटीपी रेन्जदिनेछ ।

बिज्ञापन

नयाँदिपल एस०७आईसीए एपग्रेड मात्रहोइन, यो नेपालको हालसम्मकै सबैभन्दा बढी कनेक्टेड र सुन्दर इभीहो,’ एमएडब्लु वृद्धिका प्रबन्धनिर्देशक विवेक सिकारियाले भन्नु भयो, ‘नेपालमा सार्वजनिकभएको डेढ वर्षमै अहिले ९५० वटा दिपल सडकमा गुडिरहेका छन् र यसले सेग्मेन्टको ६० प्रतिशतबजार हिस्सा ओगट्न सफलभएको छ । यो नयाँइभीको सार्वजनिकीकरणले एमएडब्लु नेपालको इभीक्रान्तिलाई नेतृत्वदिन प्रतिबद्ध छ भन्ने दर्शाउँछ ।’

नयाँ पुस्ताको कनेक्टिभिटीले पहिलेभन्दा स्मार्ट

बिज्ञापन

नयाँदिपलएपमाग्राहकलाई कारसँग विना रोकतोक अन्तरक्रिया गर्न मद्दत गर्छ । यो एपमार्फत जुनसुकै ठाउँमा बसेर कारलाई कन्ट्रोल गर्न सकिन्छ । कारको झ्यालखोल्न र बन्द गर्न, एसी कन्ट्रोल गर्न, चार्जिंगको अवस्थाबुझ्न र कारको लोकेसन ट्रयाक गर्न सकिन्छ । साथै यसमा ४जी५जी हटस्पट, इन्टरनेट कनेक्टिभिटी, स्मार्ट एप कनेक्टिभिटी, एमेजन म्युजिक, स्पटिफाई र लाइभ नेभिगेसनको समेत सुविधा रहेको छ ।

लक्जरी र प्रविधिको नयाँ उचाइ

दिपल एस०७आईसीएमाआफ्नो ट्रेन्डसेटिंग सुन्दरता र अत्याधुनिकप्रविधिमार्फत इलेक्ट्रिक मोबिलिटीमा नयाँमानक स्थापित गर्नेछ । यसको टाइमलेस डिजाइन र १० भन्दा बढी अझै पनिअन्यइभीमानभएका इन्डस्ट्री फस्र्ट फिचरले दिपलको भिजनलाई दर्शाउँछ ।

यसमा ५३ इन्चको अग्मेन्टेड रियालिटी हेड अप डिस्प्ले, हाइपर्फर्मेन्स क्वालकम ८१५५ चिप, एल२.५ अटोनमस ड्राइभिंग असिस्ट्यान्स सिस्टम, १५.६ इन्चको सनफ्लावर टचस्क्रिन, जेस्चर कन्ट्रोल, फ्रेमलेस डोर र फ्लस ह्यान्डल र १.९ स्वायर मिटरको पानोरामिकग्लास रुफलले प्रिमियमक्याबिनएक्सपिरियन्स दिन्छ ।

‘जेरो ओनरशिप कस्ट फर फाइभ इयर’ अफर

दिपल एस०७र्आइसीएको लन्चकै अवसरमा एमएडब्लु वृद्धिले बेजोड स्किम ‘जेरो ओनरशिप कस्ट फर फाइभ इयर’ सार्वजनिक गरेको छ । यो स्किममा ग्राहकले दिपलइभीमापाँचवर्षसम्म कुनै खर्च गर्नुपर्ने छैन । दिपल एस०७ को ग्राहकले पाँचवर्षका लागि अटोप्लस इन्स्योरेन्स, पेरियोडिक मेन्टेनेन्स कस्ट, इलेक्ट्रिसिटी कस्ट र रोड ट्याक्स पाउनु हुनेछ । यो स्किममार्फत ग्राहकले नेपालकै नं १ लक्जरी इभीदिपल एस०७ सहजैसँग खरिद गर्न सक्नुहुनेछ ।

नयाँदिपल एस०७आईसीएले आफ्नो आइकनिक डिजाइन, इन्टेलिजेन्ट इनोभेसन र बेजोड ओनरसिप स्किममार्फत इलेक्ट्रिक एसयुभी सेग्मेन्टमा आफ्नो नं १ स्थानलाई निरन्तरतादिने अपेक्षा एमएडब्लु वृद्धिले गरेको छ ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते