होमपेज > गरिमा समृद्धि योजनाको लाभांश घोषणा

गरिमा समृद्धि योजनाको लाभांश घोषणा

बिज्ञापन
बिज्ञापन

गरिमा क्यापिटलले सञ्चालन गरेको गरिमा समृद्धि योजनाले लाभांश घोषणा गरेको छ। यस फण्डले आर्थिक वर्ष २०८१/८२ को लागि कर सहित ५.१० प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो ।

बिज्ञापन

फण्डले कुल ६ करोड ३७ लाख ५० हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने छ। फण्डले लाभांश वितरणको लागि साउन २६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। साउन २५ गतेसम्म कायम शेयरधनीले फण्डले दिने लाभांश पाउन सक्ने छन् । यो गरिमा क्यापिटलको पहिलो म्युचुअल फण्ड हो । फण्डले सञ्चालनमा आएको ६ महिना मै लाभांश घोषणा गरेको हो।

बिज्ञापन

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते