होमपेज > लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत शुभ लक्ष्मी कोषको लाभांश घोषणा

लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत शुभ लक्ष्मी कोषको लाभांश घोषणा

बिज्ञापन
बिज्ञापन

लक्ष्मी सनराइज बैंक कोष प्रवद्र्धक तथा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको लक्ष्मी म्युचुअल फण्डअन्तर्गत सञ्चालित ‘शुभ लक्ष्मी कोष’ले लाभांश घोषणा गरेको छ ।

बिज्ञापन

साउन १२ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष ०८१/०८२ का लागि उक्त योजनाका इकाइधनीलाई करसहित १६ प्रतिशत प्रतिफल (लाभांश) वितरण गर्ने निर्णय गरेको हो । यसका लागि मंगलबार ९साउन १३० एक दिन बुक क्लोज हुने भएकाले अघिल्लो दिनसम्म कायम रहेका इकाइधनीले मात्रै लाभांश पाउनेछन् । खुलामुखी यस योजनामा लगानीकर्ताले पुनः प्रतिफल रकम लगानी गर्न सक्नेछन् ।

बिज्ञापन

पुनः लगानी योजनामा सहभागी नहुने इकाइधनीको लाभांशबापतको रकम हितग्राही खातामा उल्लेखित बैंक खातामा जम्मा गरिने क्यापिटलले जनाएको छ ।

 

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते