होमपेज > नेपालमा भित्रियो दुई ब्याट्री अप्सनमा नामी-०६ को तीन भेरियन्ट

नेपालमा भित्रियो दुई ब्याट्री अप्सनमा नामी-०६ को तीन भेरियन्ट

बिज्ञापन
बिज्ञापन

एमएडब्लू वृद्धि मोटर्सले नेपाली बजारमा डोङफेङ नामी–भिगो नामको नयाँ एसयूभी नेपाल ल्याएको छ ।

बिज्ञापन

कम्पनीले नामी भिगो मोडललाई तीन भेरियन्टमा नेपाल ल्याएको हो । आगामी नाडा अटो शो २०२५ मा प्रदर्शनी हुने नामी भिगो दुई ब्याट्री अप्सनमा आएको कम्पनीले बताएको छ । एमएडब्लू वृद्धि मोटर्सले नामी भिगो ई–१ को मूल्य ५७ लाख ९९ हजार, ई–२ को मूल्य ६० लाख ९९ हजार र ई–२ प्लसको मूल्य ६२ लाख ९९ हजार रुपैयाँ तोकेको छ ।

बिज्ञापन

कम्पनीले ई–१ र ई–२ मा ४४.९४ किलोवाट आवर र ई–२ प्लसमा ५१.८७ किलोवाट आवरको ब्याट्री दिएको जनाएको छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते