होमपेज > आज प्रभु इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

आज प्रभु इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

बिज्ञापन
बिज्ञापन

प्रभु इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने (साउन १ गते) बिहीबार अन्तिम दिन हो ।

बिज्ञापन

साउन २३ गते वार्षिक साधारण सभा बोलाएको कम्पनीले साउन २ गते बुक क्लोज गर्दैछ । तसर्थ, (साउन १ गते) कायम शेयरधनीले मात्र कम्पनीले वितरण गर्ने लाभांश सुरक्षित गर्न सक्नेछन् । इन्स्योरेन्स कम्पनीले गत वर्षको नाफाबाट १८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०९४७४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव साधारण सभामा पेश गर्दैछ ।

बिज्ञापन

यसका साथै, उक्त बोनस शेयरपछि कायम हुने चुक्ता पुँजीमा ४७ प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि पेश गर्नेछ । इन्स्योरेन्स कम्पनीले यसअघि ५०.१५ प्रतिशत हकप्रद शेयर जारी गर्ने जनाएको थियो । तर बोनस शेयरपछि पुँजी वृद्धि हुने भएकाले उक्त हकप्रद शेयर अनुपात संशोधन गरी ४७ प्रतिशतमा झारिएको जानकारी गराएको छ ।

साधारण सभा प्रभु इन्स्योरेन्स लिमिटेड, प्रभु कम्प्लेक्स तिनकुने, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते