होमपेज > प्रतिकित्ता १०० रूपियाँमै पिपुल्स पावरको ५० प्रतिशत हकप्रद निष्कासन खुला

प्रतिकित्ता १०० रूपियाँमै पिपुल्स पावरको ५० प्रतिशत हकप्रद निष्कासन खुला

बिज्ञापन
बिज्ञापन

पिपुल्स पावर लिमिटेडले आज असार २२ गते देखि हकप्रद शेयर निष्कासन गर्दैछ ।

बिज्ञापन

कम्पनीले चुक्ता पुँजी ६३ करोड २६ लाख रुपियाँको ५० प्रतिशत अर्थात् १ः ०.५० (१० कित्ताबराबर नयाँ ५ कित्ता) को अनुपातमा प्रतिकित्ता १०० रूपियाँका दरले ३१ लाख ६३ हजार कित्ता हकप्रद निष्कासन गर्न लागेको हो । कम्पनीको हकप्रदमा साउन ११ गतेसम्म आवेदन दिन पाइनेछ ।

बिज्ञापन

हकप्रद प्रयोजनार्थ कम्पनीले असार २ गते बुक क्लोज गरिसकेको छ । त्यसको अघिल्लो दिनसम्म कायम शेयरधनीहरूले मात्रै कम्पनीको हकप्रदमा आवेदन दिन पाउनेछन् । कम्पनीको हकप्रद निष्कासक तथा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गरेको छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते