काठमाडौँ जिल्ला अदालतले गृहमन्त्री, प्रधानमन्त्री र महामन्त्रीलाई सामाजिक सञ्जालमा गालीगलौज गर्ने टिकटकरलाई धरौटीमा छाड्न आदेश दिएको छ ।
बिज्ञापन
अदालतले प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई सामाजिक सञ्जाल टिकटकमार्फत गालीगलौज गर्ने टिकटकर रमा बस्नेतलाई ३० हजार धरौटीमा छाड्न आदेश गरेको हो।
बिज्ञापन








