होमपेज > मेरो माइक्रोफाइनान्स लघुवित्तको १ लाखबढी संस्थापक शेयर बिक्रीमा

मेरो माइक्रोफाइनान्स लघुवित्तको १ लाखबढी संस्थापक शेयर बिक्रीमा

बिज्ञापन
बिज्ञापन

मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले ७ जना संस्थापक शेयरधनीको नाममा रहेको १ लाख ७२ हजार ३७२ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ।

बिज्ञापन

जसमध्ये २ लाख १४ हजार ७०६ कित्ता शेयरको मूल्य प्रतिकित्ता ३२० रुपैयाँ, ३६ हजार ८१० कित्ता शेयरको मूल्य प्रतिकित्ता ३२५ रुपैयाँ र २० हजार ८५६ कित्ता शेयरको मूल्य प्रतिकित्ता ३४० रुपैयाँ तोकिएको छ। नेपाल राष्ट्र बैंकको नियमअनुसार हाल यस शेयर खरीदका लागि कम्पनीकै अन्य विद्यमान संस्थापक शेयरधनीले मात्रै आवेदन दिन सक्नेछन्।

बिज्ञापन

यसका लागि अबको ३५ दिनभित्र काठमाडौंको सितापाइलास्थित कम्पनीको सम्पर्क कार्यालयमा निवेदन दिनु पर्नेछ। साथै उक्त समयावधिभित्र संस्थापक शेयरधनीबाट आवेदन प्राप्त नभएमा वा सम्पूर्ण शेयर बिक्री नभएमा बाँकी रहेको शेयर सर्वसाधारणमा बिक्री खुला गर्न प्रक्रिया अघि बढाइने कम्पनीले जानकारी दिएको छ।

 

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते