मकरी गाड हाइड्रोपावर लिमिटेडले असार १८ गते विशेष साधारण सभा बोलाएको छ ।
बिज्ञापन
साधारण सभा कम्पनीको रजिष्ट्रार्ड कार्यालय, नारायणगोपाल चोक, महाराजगञ्ज, काठमाडौंमा ५ बजे सुरु हुनेछ । साधारण सभामा कम्पनीले आइपीओ जारी गर्ने र साधारण शेयर बिक्री पश्चात प्राप्त हुने पुँजी उपयोग गर्ने सम्बन्धमा छलफल गर्नेछ ।
बिज्ञापन
साथै, कम्पनीको अधिकृत र जारी पुँजी वृद्धि गर्ने सम्बन्धमा छलफल हुनेछ ।








