होमपेज > राज्य व्यवस्थाका सभापति खतिवडा र गभर्नर पौडेलबीच भेटवार्ता

राज्य व्यवस्थाका सभापति खतिवडा र गभर्नर पौडेलबीच भेटवार्ता

बिज्ञापन
बिज्ञापन

राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा र नेपाल राष्ट्र बैंकका गभर्नर विश्वानाथ पौडेलबीच मंगलबार भेटवार्ता भएको छ ।

बिज्ञापन

समसामयिक अर्थतन्त्रको अवस्था बारेमा छलफल हुनुका साथै शुभकामना आदानप्रदानका लागि गभर्नर पौडेलसँग भेटवार्ता भएको सभापति खतिवडाले जानकारी दिए । नेपाल राष्ट्र बैंकमा भएको भेटवार्तामा सभापति खतिवडाले गभर्नर पौडेलसँग नेपालको अर्थ व्यवस्था चलायमान बनाउन सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा रहेको बताए ।

बिज्ञापन

अर्थतन्त्रमा नकारात्मक असर पर्ने गतिविधिबाट राष्ट्र बैंक सधैं सजग रहने विश्वाससहित गभर्नर पौडेलको कार्यकाल सफल रहोस् भनी सभापति खतिवडाले शुभकामना दिए । गभर्नर पौडेलले शिथिल अर्थतन्त्रलाई सुधार गर्न सरकारले आफूलाई जिम्मेवारी दिएकोले त्यसमा दत्तचित्त भएर लागेको बताए ।

 

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते