होमपेज > एनएलजी इन्स्योरेन्सले पायो ६२ प्रतिशत हकप्रद बिक्रीको स्वीकृति

एनएलजी इन्स्योरेन्सले पायो ६२ प्रतिशत हकप्रद बिक्रीको स्वीकृति

बिज्ञापन
बिज्ञापन

एनएलजी इन्स्योरेन्सले एक बराबर ०.६२५ अनुपात (६२ प्रतिशत) बराबर हकप्रद सेयर जारी गर्ने स्वीकृति पाएको छ।

बिज्ञापन

धितोपत्र बोर्डले असोज १४ गते कम्पनीलाई हकप्रद जारी गर्न सक्ने स्वीकृति दिएको हो। हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब ५३ करोड छ । यसअघि ६६ प्रतिशत हकप्रदको प्रस्ताव गरेको कम्पनीले बोनस सेयर दिने भएपछि हकप्रद घटाएको हो। कम्पनीले हालै ५.५ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ। कम्पनीले हकप्रद सेयर दिएसँगै चुक्ता पुँजी दुई अर्ब ५० करोड रूपैयाँ पुग्छ ।

बिज्ञापन

बीमा प्राधिकरणले निर्जीवन बीमा कम्पनीहरूको चुक्ता पुँजी दुई अर्ब ५० करोड रूपैयाँ हुनुपर्ने व्यवस्था गरेको छ । यही कारण कम्पनीले हकप्रद दिएर चुक्ता पुँजी पुर्‍याउने भएको हो। बजारमा कम्पनीको प्रति कित्ता सेयर करिब एक हजार तीन सय ३९ रूपैयाँमा कारोबार भइरहेको छ ।

 

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते