होमपेज > महालक्ष्मी विकास बैंकद्धारा सातै प्रदेशका लागि कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता?

महालक्ष्मी विकास बैंकद्धारा सातै प्रदेशका लागि कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता?

बिज्ञापन
बिज्ञापन

महालक्ष्मी विकास बैंकमा रोजगारीको अवसर खुलेको छ।

बिज्ञापन

बैंकले सूचना प्रकाशित गर्दै सातै प्रदेशको लागि केही संख्यामा जुनियर एसिस्टेन्ट पदमा कर्मचारी माग गरेको हो। उक्त रोजगारीका लागि इच्छुक व्यक्तिले व्यवस्थापन विषयमा स्नातक तह वा सो सरह उत्तीर्ण गरेको हुनु पर्नेछ।

बिज्ञापन

कुनैपनि संस्थामा काम गरेको अनुभव भएको वा कुनै पनि बिएफआईमा इन्टर्नशिप पूरा गरेको वा बैंकिङ सम्बन्धी तालिम प्राप्त गरेको उम्मेदवारलाई प्राथमिकता दिने जनाएको छ । इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी जेठ २८ गतेसम्म आवेदन दिन सक्नेछन्।

-हेर्नुहोस् सूचना:

बिज्ञापन

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते