होमपेज > सगरमाथा जलविद्युतले पायो १००% हकप्रद शेयर निष्कासन गर्न सहमति

सगरमाथा जलविद्युतले पायो १००% हकप्रद शेयर निष्कासन गर्न सहमति

बिज्ञापन
बिज्ञापन

सगरमाथा जलविद्युत कम्पनीले हकप्रद शेयर निष्कासन गर्न सहमति पाएको छ।

बिज्ञापन

विद्युत नियमन आयोगले मंगलबार सगरमाथा जलविद्युत कम्पनीलाई पत्र पठाउँदै हकप्रद शेयर निष्कासन गर्न सहमति प्रदान गरेको छ। कम्पनीले हाल कायम चुक्तापुँजी १ अर्ब १७ करोड ३२ लाख रुपैयाँको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद ल्याउने तयारी गरिरहेको छ। यसका लागि कम्पनीले विद्युत नियमन आयोगमा निवेदन दिँदै स्वीकृति माग गरेको थियो।

बिज्ञापन

त्यसअघि आयोगले गत वर्ष असार ८ गते कम्पनीलाई हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव वार्षिक साधारणसभा पेस गर्न स्वीकृति प्रदान गरेको थियो। अब कम्पनीले आफ्ना शेयरधनीहरुलाई १ अर्ब १७ करोड ३२ लाख रुपैयाँबराबरको हकप्रद शेयर जारी गर्न अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिनेछ।

 

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते