नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा चन्द्र सिंह साउद नियुक्त भएका छन्।
बिज्ञापन
इन्स्योरेन्स कम्पनीको जेठ १२ गते बसेको सञ्चालक समितिको बैठकले साउदलाई सर्वसम्मतिबाट अध्यक्षमा नियुक्त गरेको कम्पनी सचिव सुलना श्रेष्ठले जानकारी दिएकी छिन्।
बिज्ञापन








