सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा बिक्रीमा राखेको छ।
बिज्ञापन
कम्पनीले २९ हजार ४०० कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो। शेयर खरीद गर्न इच्छुकले १५ दिनभित्र आवश्यक कागजात सहित आफूले लिन चाहेको शेयर विवरण खुलाएर तनहुँस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ।
बिज्ञापन
त्यसका साथै उक्त शेयर खरीदका लागि कम्पनीले संस्थापक शेयरधनीलाई प्राथमिकता दिएर यसअघि नै प्रस्ताव गरिसकिएको जनाएको छ।









