होमपेज > नेपाल माइक्रो र नेसनल प्याब्सन बीचमा बीमा व्यवसायका लागि द्विपक्षीय सम्झौता

नेपाल माइक्रो र नेसनल प्याब्सन बीचमा बीमा व्यवसायका लागि द्विपक्षीय सम्झौता

बिज्ञापन
बिज्ञापन

नेपाल माइक्रो इन्स्योरेन्सले आफ्नो बीमा व्यवसाय विस्तार गर्ने क्रममा दुवै पक्षको हित हुने गरी नेसनल प्याब्सनसँग बीमा व्यवसाय सहकार्य सम्बन्धी द्विपक्षीय सम्झौता गरेको छ ।

बिज्ञापन

बीमा व्यवसायका विषयमा नेपाल माइक्रो इन्स्योरेन्सको प्रदेश कार्यालय, गैह्रिधारा, काठमाडैमा आज बैशाख ३१ गतेका दिन आयोजित एक कार्यक्रमका बीचमा द्वीपक्षीय समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको हो । उक्त समझदारी पत्रमा नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मृगेन्द्र रिमाल र नेशनल प्याव्सनका तर्फबाट सभापति गीता क्षेत्री राणाले हस्ताक्षर गरे ।

बिज्ञापन

यसै अवसरमा आयोजित कार्यक्रममा यस बीमा कम्पनीसँग सहकार्य गर्न पाउँदा खुशी लागेको नेशनल प्याब्सनकी सभापति गीता क्षेत्री राणाले बताइन् । हालसालै नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आएको यस नेपाल माइक्रो इन्स्योरेन्स बिद्यार्थी सुरक्षा योजना नामक नयाँ लघु बीमा लेखका विषयमा नेशनल प्याब्सनसँग सहकार्य गर्न पाउँदा झन् खुशी लागेको नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत मृगेन्द्र रिमालले बताए ।

उक्त अवसरमा नेपाल माइक्रो इन्स्योरेन्सका नायव प्रमुख कार्यकारी अधिकृत अनिल राज गिरी तथा नेशनल प्याब्सनका वरिष्ठ उपसभापति सूर्य बहादुर अधिकारी लगायतको उपस्थिति रहको थियो ।

बिज्ञापन

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते