होमपेज > मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयमा शैक्षिक पदका लागि दर्खास्त आह्वान, कति चाहिन्छ योग्यता?

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयमा शैक्षिक पदका लागि दर्खास्त आह्वान, कति चाहिन्छ योग्यता?

बिज्ञापन
बिज्ञापन

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयले विभिन्न शैक्षिक पदका लागि दर्खास्त आह्वान गरेको छ ।

बिज्ञापन

विश्वविद्यालयले डिजिटल प्रविधि कार्यक्रम (कृत्रिम बौद्धिकता र डेटा विज्ञान) का लागि प्राध्यापक, सहप्राध्यापक, सहायक प्राध्यापक गरी चार जनाको दर्खास्त आह्वान गरेको हो । दर्खास्तका लागि कृत्रिम बौद्धिकता, डेटा विज्ञान, डेटा माइनिङ, मेसिन लर्निङ, डिप लर्निङ, कम्प्युटर भिजन, नेचुरल ल्याङ्ग्वेज प्रोसेसिङ, इन्टरनेट अफ थिंस र अन्य समसामयिक प्रविधि क्षेत्रमा विशेषज्ञता हुनुपर्नेछ ।

बिज्ञापन

यसमा नेपाली नागरिकसहित गैर आवासीय नेपाली तथा विदेशी नागरिकले समेत दर्खास्त दिन सक्छन् । विश्वविद्यालयको कर्मचारी प्रशासन नियमावली, २०८० र वित्तीय व्यवस्थापन नियमावली, २०८० अनुसार सेवा सर्त लागू हुने विश्वविद्यालयले जनाएको छ ।

योग्यता पुगेका इच्छुक उम्मेदवारले info@mbust.edu.np मा आवेदन दिन सक्नेछन् ।

बिज्ञापन

f536300d-5f80-4e66-8f76-626b6472e9af

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते