होमपेज > लुम्बिनी विकास बैंक र स्मार्ट च्वाइस टेक्नोलोजिजबीच सम्झौता

लुम्बिनी विकास बैंक र स्मार्ट च्वाइस टेक्नोलोजिजबीच सम्झौता

बिज्ञापन
बिज्ञापन

स्मार्ट च्वाइस टेक्नोलोजिज (एससीटी) लिमिटेड र लुम्बिनी विकास बैंक लिमिटेडबीच स्मार्ट पे र स्मार्ट क्यूआर सेवा सञ्चालनका लागि सम्झौता भएको छ ।

बिज्ञापन

सम्झौतामा एससीटीका प्रमुख कार्यकारी अधिकृत मनोज घिमिरे र लुम्बिनी विकास बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मीले हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार लुम्बिनी विकास बैंकका ग्राहक, एजेन्ट तथा प्रयोगकर्ताले स्मार्ट पेमार्फत स्वदेश तथा विदेशबाट पठाइएको रकम तुरुन्तै आफ्ना खातामा प्राप्त गर्न सक्नेछन् ।

बिज्ञापन

बैंकमा खाता भएका व्यवसायी तथा व्यापारीहरूले स्मार्ट क्यूआर सेवा प्रयोग गरी विभिन्न मोबाइल बैंकिङ र मोबाइल वालेटमार्फत भुक्तानी लिन सक्नेछन् ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते