नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य स्थिर छ ।
बिज्ञापन
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजाे सुन तोलामा ४ हजार ६ सय रुपैयाँले घटेको हो । अघिल्लो दिन एक लाख ८३ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज पनि एक लाख ८३ हजार ५ सय कायम भएको महासङ्घले जनाएको छ ।
बिज्ञापन
त्यस्तै आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँ बढेको छ । बिहीबार एक हजार ९१५ मा कारोबार भएको चाँदी आज एक हजार ९३० कायम भएको छ ।








