एनएमबि बैंक लिमिटेडको ८६ हजार ७११ कित्ता शेयर बिक्रीमा राखिएको छ।
बिज्ञापन
बैंकको शेयरमा अन्य व्यक्ति तथा संस्था खरिदका लागि निवेदन पेस गर्न सक्नेछन्। इच्छुक लगानीकर्ताले १५ दिनभित्र खरिद निवेदन दिनुपर्नेछ। निवेदन काठमाडौंको बबरमहलस्थित बैंकको कम्पनी सचिवको कार्यालयमा पेस गर्न सकिनेछ।








