नेपाली बजारमा आज (बिहीबार) सुनको भाउ घटेको छ।
बिज्ञापन
अघिल्लो दिन अर्थात् बुधबार ७ हजार ५ सयले घटेको सुनको भाउ यसदिन २ सयले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९० हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ।
बिज्ञापन
बुधबार सुन प्रतितोला एक लाख ९० हजार ४ सय रूपैयाँमा कारोबार भएको थियो। यसैगरी, बिहीबार चाँदीको मूल्य पनि ४५ रुपैयाँले बढेर प्रतितोला २ हजार १० रुपैयाँ कायम छ ।








