होमपेज > नेपाल प्रहरीद्वारा १४५ कर्मचारीको माग (सूचनासहित)

नेपाल प्रहरीद्वारा १४५ कर्मचारीको माग (सूचनासहित)

बिज्ञापन
बिज्ञापन

नेपाल प्रहरीले आफ्ना कार्यालयहरूका लागि एक सय ४५ जना कर्मचारी माग गरेको छ । प्रहरी प्रधान कार्यालयले कार्यालय सहयोगी (भान्छे र कुचीकार) पदमा पदपूर्तिका लागि शुक्रबार विज्ञापन आह्वान गरेको हो।

बिज्ञापन

प्रहरी प्रधान कार्यालय अन्तर्गतको भर्ना छनोट शाखाले सूचना जारी गर्दै खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्न लागिएको जनाएको छ। सूचनामा यसअघि गत मंसिर २१ गते प्रकाशित विज्ञापनमा माग पद संख्या थप गरिएको उल्लेख छ।

बिज्ञापन

नेपाल प्रहरीले भान्छे पदका लागि एक सय १७ जना र कुचिकार पदका लागि २८ जना गरी कुल १४५ जना कर्मचारीको लागि दरखास्त आह्वान गरेको हो। इच्छुक र योग्यता पुगेका नेपाली नागरिकहरूले तोकिएको प्रक्रिया अनुसार आवेदन दिन सक्नेछन्।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते