होमपेज > ‘हुन्डाई स्टारिया’ ईभीमा पनि आउँदै

‘हुन्डाई स्टारिया’ ईभीमा पनि आउँदै

बिज्ञापन
बिज्ञापन

हुन्डाईको लग्जरी एमपीभी स्टारिया ईभीमा आउने संकेत देखिएको छ । केही दिन अघि जर्मनीको नम्बर प्लेटमा पूर्ण ढाकेर परीक्षण भइरहेको अवस्था स्टारिया देखिएको हो ।

बिज्ञापन

हुन्डाई स्टारियाको डिजेल भर्सन विश्वभर निकै चर्चा कमाएको मल्टी पर्पस भ्यान हो । यसलाई सन् २०२१ मा पहिलो पटक हुन्डाईले बिक्री सुरू गर्दा निकै फ्युचरस्टिक डिजाइन भनेर प्रशंसा गरिएको थियो ।

बिज्ञापन

परीक्षणको क्रममा देखिएको स्टारियाको धेरै भाग छोपिएको छ ।हुन्डाईले आधिकारिक घोषणा नगरेपनि विभिन्न रिपोर्टअनुसार यसमा १६० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर रहने छ । ३५० न्यूटन मिटर पीकटर्क रहने स्टारियामा दुई ब्याट्री अप्सन उपलब्ध हुने दाबी गरिएको छ । जसमा ६३ किलोवाट आवर र ७६ किलोवाट आवरको ब्याट्री पाउन सकिन्छ ।

नेपालमा पनि हुन्डाईको क्रेटा ईभी, कोना ईभी र आयोनिक-५ बिक्री वितरण हुँदै आएको छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते