लक्ष्मी सनराइज बैंक लिमिटेडले कुल १० लाख २४ हजार ६८५ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ।
बिज्ञापन
हाललाई यो शेयर बैंककै विद्यमान संस्थापक शेयरधनीहले मात्रै किन्न पाउनेछन्। इच्छुक संस्थापक शेयरधनीले ३५ दिनभित्र बैंकको मुख्य कार्यालय, हात्तिसार काठमार्डौमा लिखित जानकारी गराउनुपर्नेछ ।
बिज्ञापन
तोकिएको सयमभित्र खरिद आवेदन नपरेमा उक्त शेयर सर्वसाधारणलाई बेच्न प्रक्रिया अघि बढाइने पनि बैंकले जनाएको छ।








