संघीय संसद् अन्तर्गत शुक्रबार एक समितिको बैठक बस्दैछ।
बिज्ञापन
संघीय संसद् सचिवालयका अनुसार अर्थ समितिको बैठक बिहान ११:०० बजे सिहदरबारस्थित कार्यालयमा बस्नेछ।
आजको बैठकमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक फिर्ता सम्बन्धी छलफल हुने कार्यसूची रहेको छ।








