एनएमबि बैंक लिमिटेडले ५ लाख ९८ हजार १४५ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ।
बिज्ञापन
यो शेयरमा बैंकका विद्यमान संस्थापक शेयरधनीले मात्रै आवेदन दिन पाउनेछन्। ३५ दिनभित्र संस्थापक शेयरधनीको आवेदन नपरेमा उक्त शेयर सर्वसाधारणका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ।








