होमपेज > कृषि विकास बैंकको ५८औँ वार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कृषि विकास बैंकको ५८औँ वार्षिकोत्सव भव्य रुपमा सम्पन्न

बिज्ञापन
बिज्ञापन

कृषि विकास बैंकले वार्षिकोत्सव भव्य रुपमा मनाएको छ। नेपाल सरकारको लगानी रहेको यस बैंकले ५८औँ वार्षिकोत्सव मनाएको हो।

बिज्ञापन

कृषि क्षेत्रको विकासलाई मुख्य उद्देश्य राखेर स्थापना भएको यो बैंकले २०६२ सालमा नेपाल राष्ट्र बैंकबाट वाणिज्य बैंकको रूपमा मान्यता पाएको थियो। ५७ वर्षसम्म किसानकै सेवामा समर्पित हुँदै आएको कृषि विकास बैंक आजको अत्याधुनिक बैंकिङ प्रणालीमा पनि किसानलाई सबैभन्दा धेरै लगानी गर्ने देशको अग्रणी बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भएको छ।

बिज्ञापन

स्थापनाका बखतमा बैंकले उत्कृष्ट योगदानकै कारण कृषिजन्य उत्पादनहरु निकै उच्च प्रतिफल दिइरहेको इतिहास छ। देशका ७७ वटै जिल्लामा पुगेर बैंकिङ सेवा प्रवाह गर्दै आइरहेको कृषि विकास बैंक निजि क्षेत्रसँगै प्रतिस्पर्धा गर्दै अघि बढिरहेको छ। पछिल्लो तथ्याङ्क अनुसार कषि विकास बैंकले उद्योग, व्यापार, पूर्वाधार, उर्जा क्षेत्रमा लगानी गरिरहेको छ।

कृषि विकास बैंक नेपालको कृषि क्षेत्रमा लगानी गर्ने विशिष्टिकृत वित्तीय संस्थाको रुपमा स्थापित गर्न सफल भइसकेको छ। उक्त कार्यक्रममा प्रमुख अतिथी उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैंकहरुलाई आफूले लिएका उद्देश्यहरु हाँसिल गर्नेकुरालाई पहिलो प्राथमिकतामा राखेर काम गर्न आग्रह गरे।

बिज्ञापन

पौडेलले व्यवस्थापन र कर्मचारीका बीचमा राम्रो सम्बन्ध नहुँदा कतिपय संस्थाहरुले अपेक्षित प्रगति गर्न नसकेको बताए।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते