नेपाली बजारमा आज सुनको मूल्य घटेको छ।
बिज्ञापन
सुन आज तोलामा १ सय रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ लाख ५७ हजार रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार प्रतितोला १ लाख ५७ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।
बिज्ञापन
यस्तै, आज चाँदीको मूल्य स्थिर रहेको छ। आज चाँदी १ हजार ८ सय ६०रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार प्रतितोला १ हजार ८ सय ६० रुपैयाँमै कारोबार भएको थियो।








