होमपेज > घट्यो आलु र प्याजको मूल्य, आज कुन तरकारीको भाउ कति?

घट्यो आलु र प्याजको मूल्य, आज कुन तरकारीको भाउ कति?

बिज्ञापन
बिज्ञापन

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारको लागि तरकारी र फलफूलको मूल्य सार्वजनिक गरेको छ।

बिज्ञापन

जसअनुसार आज गोलभेँडा ठूलो (भारतीय)को न्यूनतम मुल्य रु ६०, गोलभेँडा सानो (लोकल) रु २५, गोलभेँडा सानो (भारतीय) रु ३०, गोलभेँडा सानो (तराई) रु ३०, आलु रातो प्रतिकेजी रु ४४, आलु रातो (भारतीय) प्रतिकेजी रु ४०, प्याज सुकेको (भारतीय) प्रतिकेजी रु ६३, गाजर (लोकल) प्रतिकेजी रु ७०, गाजर (तराई) प्रतिकेजी रु ६०, बन्दा (लोकल) प्रतिकेजी रु २०, बन्दा (तराई) प्रतिकेजी रु १५, बन्दा (नरिवल) प्रतिकेजी रु १५, काउली स्थानीय प्रतिकेजी रु १५, स्थानीय काउली (ज्यापु) प्रतिकेजी रु २०, काउली तराई प्रतिकेजी रु १०, मूला रातो प्रतिकेजी रु ३०, मूला सेतो (लोकल) प्रतिकेजी रु २०, सेतो मूला (हाइब्रिड) प्रतिकेजी रु ३०, भन्टा लाम्चो प्रतिकेजी रु ३०, भन्टा डल्लो प्रतिकेजी रु ५० कायम भएको छ।

बिज्ञापन

यसैगरी, मकै बोडी प्रतिकेजी रु ६०, मटरकोशा प्रतिकेजी रु ७०, घिउ सिमी (लोकल) प्रतिकेजी रु ८०, घिउ सिमी (हाइब्रिड) प्रतिकेजी रु ८०, घिउ सिमी (राजमा) प्रतिकेजी रु ६०, टाटे सिमी प्रतिकेजी रु ५०, तिते करेला प्रतिकेजी रु ९०, लौका प्रतिकेजी रु ६०, परवर (तराई) प्रतिकेजी रु ९०, फर्सी पाकेको प्रतिकेजी रु ४०, फर्सी हरियो (लाम्चो) प्रतिकेजी रु १०, हरियो फर्सी (डल्लो) प्रतिकेजी रु १०, सलगम प्रतिकेजी रु ९०, भिण्डी प्रतिकेजी रु ९०, सखरखण्ड प्रतिकेजी ७०, बरेला प्रतिकेजी रु ३०, पिँडालु प्रतिकेजी रु ९०, स्कुस प्रतिकेजी रु ३५, रायो साग प्रतिकेजी रु १०, पालुङ्गो साग प्रतिकेजी ६०, चमसुरको साग, रु ६०, तोरीको साग प्रतिकेजी रु ३०, मेथीको साग प्रतिकेजी रु ६०, प्याज हरियो प्रतिकेजी रु ५०, बकुला प्रतिकेजी रु ७०, तरुल प्रतिकेजी रु ९०, च्याउ (कन्य) प्रतिकेजी रु ७०, च्याउ (डल्ले) प्रतिकेजी रु २८० निर्धारण गरिएको छ।

ब्रोकाउली प्रतिकेजी रु ३०, चुकुन्दर प्रतिकेजी रु ७०, रातो बन्दा प्रतिकेजी रु ५०, जिरीको साग प्रतिकेजी रु ६०, पुदिना प्रतिकेजी रु ३००, गान्टे मूला प्रतिकेजी रु ७०, इमली प्रतिकेजी रु १५०, तामा प्रतिकेजी रु ९०, तोफु प्रतिकेजी रु ११०, गुन्दुक प्रतिकेजी रु २८० तोकेकोे छ।

बिज्ञापन

समितिले स्याउ (झोले) प्रतिकेजी रु २४०, स्याउ (फूजी) प्रतिकेजी रु २६०, केरा (दर्जन) रु १५०, कागती प्रतिकेजी रु १३०, अनार प्रतिकेजी रु ३५०, अङ्गुर (हरियो) प्रतिकेजी रु २००, अङ्गुर (कालो) प्रतिकेजी रु ३५०, सुन्तला (नेपाली) प्रतिकेजी रु ११०, सुन्तला (भारतीय) प्रतिकेजी रु ९०, काँक्रो (लोकल) प्रतिकेजी रु १३०, निबुवा प्रतिकेजी रु ४०, नासपाती (चाइनिज) प्रतिकेजी रु २३०, मेवा (नेपाली) प्रतिकेजी रु४०, मेवा (भारतीय) प्रतिकेजी रु ९०, अम्बा प्रतिकेजी रु १००, लप्सी प्रतिकेजी रु ४०, स्ट्रबेरी (भुइऐसेलु) प्रतिकेजी रु ४००, किवि प्रतिकेजी रु २००, आभोकाडो प्रतिकेजी रु २००, अमला प्रतिकेजी रु ६० निर्धारण गरिएको छ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते