नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले संस्थापक शेयरधनीको नाममा रहेको २ लाख ४३ हजार ६०३ कित्ता शेयर बिक्रीमा ल्याएको छ।
बिज्ञापन
बैंकको शेयर शाखा लाजिम्पाट, काठमाडौंमा खरिद गर्न चाहेको शेयर संख्या खुलाई आवेदन दिनुपर्नेछ। उक्त समयमा संस्थापक शेयरधनीले शेयर खरिद नगरे अन्य व्यक्ति वा संस्थालाई शेयर बिक्री गरिने बैंकले जनाएको छ।
बिज्ञापन
यसमा बैंकका विद्यमान अन्य संस्थापक शेयरधनीले आवेदन दिन सक्नेछन्। शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले आज (पुस २९ गते) बाट ३५ दिनभित्र आवेदन दिनुपर्नेछ।








