होमपेज > घट्यो आलुको भाउ, आज कुन तरकारीको मूल्य कति?

घट्यो आलुको भाउ, आज कुन तरकारीको मूल्य कति?

बिज्ञापन
बिज्ञापन

कालिमाटी फलफूल तरकारी विकास समितिले मंगलबारका लागि फलफूल तथा तरकारीको मूल्य निर्धारण गरेको छ।

बिज्ञापन

समितिका अनुसार आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी न्यूनतम रु ८०, गोलभेडा सानो (लोकल) प्रतिकेजी रु २०, गोलभेँडा सानो भारतीय प्रतिकेजी रु ३५, गोलभेडा सानो (तराई) प्रतिकेजी रु ३५, आलु रातो प्रतिकेजी रु ५०, आलु रातो (भारतीय) प्रतिकेजी रु ४०, आलु सेतो प्रतिकेजी रु ४०, प्याज सुकेको (भारतीय) प्रतिकेजी रु ६८, गाजर लोकल प्रतिकेजी रु १४०, बन्दा (लोकल) प्रतिकेजी रु ३० कायम भएको छ।

बिज्ञापन

समितिले तितो करेला प्रतिकेजी रु ९०, लौका प्रतिकेजी रु ६०, स्कुस प्रतिकेजी रु २५, रायो साग प्रतिकेजी रु २०, पालूंगो प्रतिकेजी रु ८०, चमसूर प्रतिकेजी रु ८०, तोरीको साग प्रतिकेजी रु ४०, तरुल प्रतिकेजी रु ७०, च्याउ कन्य प्रतिकेजी रु ८०, च्याउ डल्ले प्रतिकेजी रु ३५०, ब्रोकाउली प्रतिकेजी रु ६०, गान्टेमुला प्रतिकेजी रु ७०, तामा प्रतिकेजी रु ९०, तोफु प्रतिकेजी रु ११०, कागती प्रतिकेजी रु १२०, लोकल काँक्रो प्रतिकेजी रु १०० र एक केजी गुन्द्रुकको मूल्य रु २५० तोकेको छ।

यसैगरी, सखरखण्ड प्रतिकेजी ८०, बरेला ५०, पिंडालू ८० परवल लोकल ७० काउली स्थानीय प्रतिकेजी रु २०, भन्टा लाम्चो प्रतिकेजी रु ४०, भन्टा डल्लो प्रतिकेजी रु ५५, मकै बोडी प्रतिकेजी रु ६०, मटरकोसा प्रतिकेजी रु १२०, घिउ सिमी (लोकल) प्रतिकेजी रु ७० निर्धारण गरिएको छ।

बिज्ञापन

त्यस्तै, फलफूलहरुमा अम्बाको न्यूनतम प्रतिकेजि मूल्य १०० रुपैयाँ छ। स्ट्रबेरी भुईऐसेलु ४०० रुपैयाँ, किवि २०० रुपैयाँ, आभोकाडो २०० रुपैयाँ, अमला ६० रुपैयाँ, केरा १५० रुपैयाँ, अनार ३५० रुपैयाँ, अंगुर हरियो २०० रुपैयाँ, अंगुर कालो ९० रुपैयाँ, स्याउ फूजी २६० रुपैयाँ रहेको छ।

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते