डीपी अर्याल राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको कार्यवहाक सभापति बनेका छन्।
बिज्ञापन
सोमबार जुममार्फत बसेको सचिवालय बैठकले उनलाई कार्यवाहक सभापति बनाइएको कविन्द्र बुर्लाकोटीले जानकारी दिए। उनका अनुसार संसदीय दलको नेता भने तोकिएको छैन।
बिज्ञापन
अहिले उपनेता विराजभक्त श्रेष्ठकै अध्यक्षतामा दलको बैठक बस्ने उनले बताए। दलको नेता भने थप छलफल गरेर तोकिने उनले जानकारी दिए।








