कृषि विकास बैंकले शेयरधनीलाई लाभांश दिने प्रस्ताव गरेको छ।
बिज्ञापन
बिहीबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले शेयरधनीलाई १०.५३ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ। जसमा बोनस ३ प्रतिशत र कर सहित ७.५३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ।
बिज्ञापन
यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर कम्पनीको आगामी बार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउनेछन्।








