आज सुनको मुल्य बढेको छ भने चाँदीको मुल्य स्थिर रहेको छ।
बिज्ञापन
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ४ सयले बढेको छ। आज सुन तोलामा एक लाख ५१ हजार २०० मा कारोबार भइरहेको महासंघले जनाएको छ। यसअघि आइतबार सुन तोलामा एक लाख ५० हजार ८ सयमा कारोबार भएको थियो।
बिज्ञापन
त्यस्तै आज चाँदीको मुल्य भने स्थिर रहेको छ। आज चाँदी तोलाको १८४० मा कारोबार भइरहेको महासंघले जनाएको छ। यस अघि आइतबार पनि चाँदी तोलाको १८४० मै कारोबार भएको थियो।








