होमपेज > अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्धारा महानगरको कागजात नियन्त्रणमा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्धारा महानगरको कागजात नियन्त्रणमा

बिज्ञापन
बिज्ञापन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा महानगरपालिकाको कागजात नियन्त्रणमा लिएको छ।

बिज्ञापन

कर्मचारी विदेश भ्रमणमा गएको र नक्कली बिलभरपाई बनाई पेश गरेको उजुरी परेपछि अख्तियार पोखराले कागजात नियन्त्रणमा लिएको हो। उजुरीमा आर्थिक प्रशासन महाशाखा प्रमुख जयराम पौडेललगायतले नक्कली कागजात पेश गरेको उल्लेख गरिएको अख्तियारले जानकारी दिएको छ।

बिज्ञापन

कार्तिक १९ देखि २४ गतेसम्म महानगरका १६ जना कर्मचारी भारत भ्रमणमा गएका थिए। ४ लाख रुपैयाँ पेश्की लिएर भारत गएका कर्मचारीको खर्च स्वीकृत भई फरफार भइसकेको महानगरले जनाएको छ।

महागनरका सूचना अधिकारी कृष्णप्रसाद तिवारीले अख्तियारबाट आएको टोलीले कर्मचारी भ्रमणको फाइल माग गरेको जानकारी दिए।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते