एनएमबि बैंकको सेवा अवरूद्ध हुने भएको छ। बैंकले प्रयोग गरिरहेको डाटा सेन्टर अपडेट सम्बन्धी काम गर्नका लागि शुक्रबार रातिबाट शनिबार बिहानसम्म सेवा अवरुद्ध हुने बैंकले जनाएको छ।
बिज्ञापन
मंसिर २८ गते शुक्रबार राति १०:३० बजेदेखि शनिबार बिहान १०:३० बजेसम्म एनएमबि बैंकबाट जारी गरिएका कार्ड, एटिएम, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, आईपीएस तथा कल सेन्टरसेवा अवरूद्ध हुने हुने छन्।








