सुनचाँदीको मूल्यमा उकालाे लागेको छ।
बिज्ञापन
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा १ लाख ४९ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार १००० रुपैयाँले बढेर तोलामा १ लाख ५० हजार ३०० रुपैयाँ कायम भएको हो।
बिज्ञापन
यस्तै चाँदीको मूल्य पनि अघिल्लो कारोबारको तुलनामा ३० रुपैयाँले बढ्दै १ हजार ८४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। सोमबार चाँदीको मूल्य तोलामा १ हजार ८१५ रुपैयाँ कायम भएको थियो।








