न्यूजिल्याण्ड पठाउने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छिन्।
बिज्ञापन
पक्राउ पर्नेमा ओखलढुंगाको सिद्धिचरण नगरपालिका–४ का २४ वर्षीय नबिना दाहाल छिन्। उनले आकर्षक तलवमा न्यूजिल्याण्ड पठाइदिने भन्दै ठगी गरेको उजुरी परेपछि पक्राउ गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एसपी काजीकुमाार आचार्यले जानकारी दिए।
बिज्ञापन
आकर्षक तलब पाउनेगरी न्युजिल्याण्डमा पठाउँछु भनेर आरोपीले १ लाख रुपैयाँ रकम लिएर सम्पर्कविहीन भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले बताए।
पक्राउ परेका उनलाई कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ।
बिज्ञापन








