होमपेज > स्ट्याण्डर्ड चार्टर्ड बैंकले मंसिर २५ गते लाभांश प्रस्ताव पारित गर्दै

स्ट्याण्डर्ड चार्टर्ड बैंकले मंसिर २५ गते लाभांश प्रस्ताव पारित गर्दै

बिज्ञापन
बिज्ञापन

स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले यही मंसिर २५ गते लाभांश पारित गर्ने भएको छ। बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्ने भएको हो।

बिज्ञापन

बैंकले ६.५० प्रतिशत बोनस शेयर र १९ प्रतिशत नगद (करसहित) गरी कूल २५.५० प्रतिशत लाभांश वितरण गर्न लागेको छ। उक्त लाभांश प्रस्तावसहित बैंकले काठमाडौंको भद्रकालीमा रहेको आर्मी अफिसर्स क्लबमा बैंकको ३८ औँ वार्षिक साधारण सभा हुने बैंकले सूचना मार्फत जानकारी दिएको छ।

बिज्ञापन

बैंकले मंसिर ६ गते एक दिनका लागि बुकक्लेज गर्ने भएको छ। मंसिर ५ गतेसम्म कायम शेयरधनीहरु मात्र लाभांश पाउन योग्य हुनेछन्। त्यस्तै, सभाले प्रबन्ध पत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखा परीक्षक नियुक्त गर्ने, वार्षिक प्रतिवेदनलगायतका प्रस्तावहरू पनि पारित गर्ने भएको छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते