होमपेज > अल्ट्रा रेस युटिएमबी मलेसियाको उपाधि प्रिया राईलाई

अल्ट्रा रेस युटिएमबी मलेसियाको उपाधि प्रिया राईलाई

बिज्ञापन
बिज्ञापन

नेपाली अल्ट्रा धावक प्रिया राईले मलेसियामा भएको अल्ट्रा रेस युटिएमबी बाई मलेसियाको उपाधि जितेकी छन्।

बिज्ञापन

मलेसियाको टिपिङमा भएको रेस अन्तर्गत प्रियाले महिला ५४ किमीतर्फ पहिलो हँदै उपाधि जितेकी हुन्। उनले निर्धारित दूरी ६ घण्टा ५० मिनेटमा पूरा गरिन्। रेसमा एक हजार भन्दा बढी धावकको सहभागिता रहेको थियो।

बिज्ञापन

खराब मौसममा कारण रेस केही समय प्रभावित बनेको थियो। आयोजकले रनरहरुलाई डेढ घण्टा चेक पोइन्टमा रोकेर पुनस् रेस सुरु गराएको थियो। पछिल्लो समयमा प्रियाले अन्तर्राष्ट्रिय ट्रेल रेसमा उत्कृष्ट प्रदर्शन गर्दै आएकी छन्।

बिज्ञापन