सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ।
बिज्ञापन
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ हजार रूपैयाँले बढेर १ लाख ६१ हजार रूपैयाँमा कारोबार भइरहेको छ।
बिज्ञापन
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। महासंघकाअनुसार सोमबार चाँदी प्रतितोला १५ रूपैयाँले बढेर १ हजार ९ सय २० रूपैयाँमा कारोबार भइरहेको छ।








