हिमालयन क्यापिटलले आफ्ना सेयरधनीलाई ७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।
बिज्ञापन
कम्पनीको सातौं वार्षिक साधारणसभाले बुधबार उक्त लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो। सभाले आर्थिक वर्ष ०८०/८१ को सञ्चालक समितिको प्रतिवेदन पारितसमेत गरिएको कम्पनीले बताएको छ।
बिज्ञापन
सोही समितिले साधारणसभामा संस्थाका सञ्चालकको पुनर्नियुक्तिसम्बन्धी प्रस्ताव पनि अनुमोदन गरेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।








