नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाले राजीनामा दिएका छन्।
बिज्ञापन
उनले आइतबारदेखि लागु हुने गरी राजीनामा बुझाएका हुन्। सरकारले नयाँ गभर्नरको नियुक्तिका लागि प्रक्रिया थाल्नुअघि उनले राजीनामा दिएका हुन्।