आज बिहीबारका लागि कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी र फलफूलको भाउ तोकेको छ । आज रातो आलुको भाउ सामान्य घटेर प्रतिकेजी ९६ रुपैयाँ, रातो भारतीय आलुको ५६ रुपैयाँ ३३ पैसा र मुडेको आलु ७७ रुपैयाँ ६७ पैसामा झरेको छ ।
बिज्ञापन
यसैगरी, सुकेको प्याज प्रतिकेजी १०२ रुपैयाँ, लोकल गाजर १२८ रुपैयाँ ३३ पैसा, लोकल गाजर १९ रुपैयाँ ६९ पैसा, मकै बोडी ४५ रुपैयाँ, लोकल परवर ६५ रुपैयाँ, मटरकोशा १९० रुपैयाँ, चिचिण्डो २५ रुपैयाँ र घिरौला ६५ रुपैयाँमा झरेको छ ।
बिज्ञापन
स्थानीय काउली ११५ रुपैयाँ, बन्दा लोकल ५५ रुपैयाँ, लौका ४५ रुपैयाँ, भिण्डी ४५ रुपैयाँ र ठूलो नेपाली गोलभेँडा भारतीय १३५ रुपैयाँ प्रति केजी तोकिएको छ ।
-फलफूल तथा तरकारीको मूल्यसूची विस्तृतमाः
बिज्ञापन









