होमपेज > चलचित्र ‘१२ गाउँ’ युट्युब लिक भएपछि…

चलचित्र ‘१२ गाउँ’ युट्युब लिक भएपछि…

बिज्ञापन
बिज्ञापन

अहिले हलमा प्रदर्शनरत नेपाली चलचित्र ‘१२ गाउँ’ लिक भएको छ । चलचित्रको हल प्रिन्ट भिडियो युट्युबमार्फत लिक भएको हो । ‘समिर भट्ट फ्यान’ नामक युट्युब च्यानलमार्फत् चलचित्रको पूर्ण अंश लिक भएको थियो । यद्यपि उक्त च्यानल अहिले अनपब्लिस भएको छ ।

बिज्ञापन

तर, अन्य थुप्रै च्यानलमार्फत पनि फिल्मका क्लिपहरू पब्लिस भइरहेका छन् । मज्जाको टिभी नामक च्यानलमार्फत ५८ मिनेटभन्दा बढीको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक भएका फिल्मका क्लिपहरू हल प्रिन्ट खालका छन् । निर्माण पक्षले कपिराईट्स लगाएपछि बडादशैंको अवसरमा फूलपातीका दिन रिलिज भएको चलचित्र ‘१२ गाउँ’ले बक्सअफिसमा निकै सानदार प्रदर्शन गरिरहेको छ । प्रदर्शनको सुरूवातदेखि नै अधिकांश मल्टिप्लेक्समा हाउसफूलको अवस्था छ ।

बिज्ञापन

यद्यपि, यसरी फूल भिडियो र क्लिपहरू लिक हुँदा कस्तो असर गर्ला भन्ने चिन्ता देखिएको छ । अभिनेता विराज भट्टको बहुप्रतिक्षित मानिएको चलचित्र ‘१२ गाउँ’ उनकै छोरा समिर भट्टले मुख्य अभिनय गरेका छन् ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते